दफा १९
अधिकार प्रत्यायोजन

यस ऐन बमोजिम समितिले आफूलाई प्राप्त अधिकारहरू मध्ये आवश्यकता अनुसार केही अधिकार समितिको अध्यक्ष, सदस्य वा सदस्य–सचिव कार्यान्वयन समिति, सरकारी लगानी व्यवस्थापन इकाई,, उप–समिति वा उप–समितिको कुनै सदस्यलाई प्रत्यायोजन गर्न सक्नेछ ।